माटो
तीन बर्ष पछि शेरे र मोटे आफ्नो देश नेपाल फर्किएका थिय..!! आफ्नो गाउँमा आइपुगे पछि गाडी बाट ओर्लिएर सबैभन्दा पहिले माटो उठाएर शेरेले भन्छ . शेरे :- देखिस् हाम्रो देशको माटोको बास्ना नै अर्कै हुन्छ। मोटे: ल तैले माटो भनेर दिसा उठाइरहेको छस अनि अर्कै बास्ना आउँदैन त ?