• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

वाह क्या मिठो भएछ!

सेरे: साहुजी एक किलो जलेबी जोख्नुस् | पसले: जोखे अरु के दिउ ? सेरे: अरु एक किलो पेडा जोख्नुस् | पसले: जोखे भन्नुस अरु के दिउ ? सेरे: एक किलो रसबरी पनि जोख्नुस् | पसले: खुशी हुदै, यति मात्रै ? सेरे: के को यति मात्रै,त्यो जलेबी पेडा रसबरी एउटै भाडोमा हाल्नुस अनि एक किलो दहि आधा किलो चिनी र एक लिटर दुध हालेर मज्जासँग मुछ्नोस् । पसलेले पनि खुशी हुदै सेरेले जे जे भन्छ त्यही गर्दै गयो। सबै एकैठाँउमा हालेर मुछिसकेपछि सेरेले हात थाप्दै भन्यो | सेरे: अलिकति यहाँ हाल्नुस त चाखौँ पसलेले चाख्नको लागी सेरेको हातमा हाली दियो । सेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै भन्यो, सेरे: वाह क्या मिठो भएछ! खै पाँच रुपियाको देउ त साउजी....

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image