• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

प्रतियोगिता,,,

चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो...............

चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..

जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..

नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ।

राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! ....

लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" ।

राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo = हे.. हे.. हे... ),

याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……

laughlaughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image