• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Sere and Mundre

शेरेः- म एउटा घनघोर जंगलमा हिडिराखेको थिए अचानक 5 वटा बाघ आए मुन्द्रेः नचाइने कुरा 5 वटा बाघ नि सँगै हिड्छन् र ? शेरेः- ल, दुइवटा चाहिँ हो है । मुन्द्रेः- 2 वटा बाघसँगै हिडेको मैले अझसम्म सुनेको पनि छैन । शेरेः- एउटा त पक्कै हो । मुन्द्रेः हा हा कहिँ बाघ पनि एक्लै हिड्छ र । शेरेः- खोइ यार, म घनघोर जंगलमा हिडिराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडी नै नहेरी भागेँ यार ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image