एउटा साइकलमा तिनजाना केटाहरु स्पीड आउँछ | रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा साइकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन घन्टी पनि छैन, रोक रोक !!
केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! येस्मा अझै ब्रेक पनि छैन ।