कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो ।
यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ ।
एउटा रातो साडीतिर देखाउदैँ: त्यो रातो साडीलाई कति हो ?
काले जिस्कदैः एक किस ।
गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।
कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।
गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है…भन्दै दोकानबाट जान्छे ।
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*