एकदिन Kanjoos बाउको छोरा ले भनेछ :
"बुबा मेरो GF pregnant भैछ .
rs.50,000 देउ अनि मात्र चुप बस्छु
भनेकि छ , बिचरा बुढो ईज्जत कै
लागि भयेपनि पैसा दियो ." 2 महिना
पछि अर्को छोरा ले पनि भन्यो
"बुबा मेरि G F pregnant भैछ
rs.75,000 माग्दै छ के
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*
गरौ ."
ए होर ला लैजा 6 महिना पछि फेरि
कन्जुस बुढाको छोरिले "Daddy,
I am pregnant.!" बिचरा बुढो
खुसि हुदै छोरिलाई अङ्गालो हालेर
निधार मा हात राख्दै भनेछ
" स्याब्बास छोरि, अब पैसा
लिने पालो हाम्रो !!