धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….
यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….
धुर्मुस :- अनी किन त …………..?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो,
मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*