• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes घुस खाने नेता

एक चोटी म नेता नभई छोड़दिन
नेता भए पछि पैसा नकमाई मर्दिन |

चुनाउको बेला जनताको घर घरमा धाउँछु
चुनाउ जिते पछी म सुईत्त हराउँछु |

चुनाउको बेला जनताको खुट्टा ढोक्छु
चुनाउ जिते पछी उल्टै जनतालाई टोक्छु |

भोटको बेला बिरालो जस्तै, म्याऊ-म्याऊ गर्छु
जनताको लागि होईन, म त कुर्सीकै लागी लड्छु|

चिप्ले बोलीले जनतालाई लड़ाउँछु
घुस खाको पैसाले बिल्डिंग ठड़ाउँछु |

भोटको बेलामा मिठो-मिठो बोल्छु
नेता भए पछी विदेश ब्यंकमा एकाउन्ट् खोल्छु |

म भन्छु, घरको आँगनमै रोड पुराई दिन्छु
नेता भए पछी म त, लण्डनमा घर पो किन्छु |

गाउँ-गाउँमा गएर बिजुली पानीको लोभ देखाउंछु
भोट जिते पछी जनताको स्यक्पा सुकाऊंछु |

नेता भए पछी चिल्लो गाड़ीमा कुद्छु
कुर्सीमा बसी-बसी जनताको पसिना लुट्छु |

हरेक चिजको दाम बड्छ, जनतानै मर्छ
यता उता गर्यो मेरै गोजी भर्छ |

पांच बर्ष भित्रमा म हुन्छु माला-माल
जनताको घरमा चैं माकुराको जालै-जाल |||……….

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image