• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes पहाड़की सोझो युवती

मन बाहादुरले बिहे गर्ने भनेर राम्रो बेवहार भएकी केटि खोज्दा खोज्दा कहीं भेटेन|

अन्तमा एक जाना बुड़ाले भनेछ: हेर नानि, पहाडको कुना बस्तीको केटीहरु सारै सोझो, सिधा अनि कसैले नछोएको हुन्छ |

बरु एकचोटी त्यता गएर हेर्नु |

एक दिन मन बाहादुर केटि खोज्न पहाड़ तिर लाग्छ |

बल्ल बल्ल एउटी केटीलाई पट्टाउँछ| केटीको नाम कमली |

कमलिलाई लिएर फर्केर आउँदा एउटा शहरमा घुमाउन लान्छ |

बजार घुम्दै जाँदा त्याहाँ थुप्रै केटीहरु भएको ठाउँमा पुग्छ |

एउटीले बोलाउँछ : ओ भैया ! इधर आइए ,,, माल अच्छा है !!

कमली छक्क पर्दै सोध्छे : त्यो केटीलाई तपाइँले चिन्नु हुन्छ ?

मन बाहादुर : चिन्नु त चिन्दिन तर इनिहरु चैं पैसा कमाउँने धन्दा गर्छ |

कमली : कसरी कमाउँछ पैसा , तेसै बसी रहेको देख्छु त ?

मन बाहादुर : खै तिमीले कुरै बुझ्दैन हौ , इनिहरु संग एक छीनको लागि जोड़ी भएर सुत्यो भने पैसा दिनु पर्छ |

कमली : आपुई !!! यस्तो काम गर्दा पनि पैसा दिनु पर्छ र ?

मन बाहादुर : अनि दिनु त पर्छ त ,,,,

कमली : अन्त हाम्रो गाउँमा संधै जंगलमा गाई चराउँदा जेठाले कहिले पनि मलाई पैसा दिएन त !!!!!!!

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image