• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes दुई बुड़ीको पोई

बुड़ेशकालमा बैंश आयो, तन्नेरी झैं भईयो
जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो |

बुड़ेशकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो,
कान्छी बुड़ी भने पछि, उस्को पादै मिठो |

जतिनै राम्रो बनाए पनि, जेठीले बनाकी तितो
नुनसरीको भए पनि, कान्छीले बनाकै मिठो |

जेठी माथी कान्छी ल्याइयो, झगड़ाको गुँड़
कान्छी सित बस्यो भने, जेठी रिसले चुर !

बुड़ीयाको च्यांग च्यांग, सुन्दा सुन्दा वाक्कै
दुइटा बुड़ी हुँदा पनि, कहिले कहिँ भोक्कै !

एक्लै हुँदा मिठो मिठो, खाइन्थ्यो मासु भात
हिज आज दिनौं खाइन्छ, दुई बुड़ीको लात !

पहिला पहिला एक अर्कामा, दिन्थौँ आफ्नो ज्यान
हिज आज जहिले तैले, जगटा ताना तान !

नया नया लव हुँदा, गर्थौं चाटा चाट
बिहे गरेर थोत्रे भईयो, अब काटा काट !

जेठी कान्छी झगड़ा पर्छ, जगटा छारा छर
छुट्याउँ भने लुते करंग, फुस्काई दिने डर !

बुड़ेश्काल्मा शान्ति छैन, दुइ बुड़ीकै पिर
टेन्सन बोकी हिँड़े म, रक्सि दोकान तिर !

रक्सि पिएर टन्न भई, धर्खरिंदै हिंडेँ
अन्धकारमा चिप्लिएर, गुए नालीमा गिरेँ !

लम्प्सार भइ लड़ेछु म त, उल्टी गर्दै सुतेँ
सुङ्दै आयो खिच्चा कुकुर, मुखमा तुरुक्क मुते

वेहोश भई लड़ी रहेँ, पेन्ट् भरि मुतेछु
आधा रातमा होश आयो, सुंगुरको खोरमा पो सुतेछु !

अन्ध्कारमा बामे सर्दै, हिँड़े अब घर
बल्ल बल्ल पुगेँ घर, दुई बुड़ीकै डर!

बुड़ीयाको डरले, चुप चाप बाहिरै बसेँ
धसिंगारे मान्छे देख्दा, बुड़ीया पनि तर्से !

कान्छीलाई हेर्दै मुसुक्क हाँसेँ, दारा ङिच्च्याउँदै
जेठी आइन् भालु जस्तै, नंग्रा फिजाउँदै !

मेरो पालो भित्र पसेँ, समान झट्टाउँदै
कान्छी आइन् किचन बाट, डाड़ू ठट्टाउँदै !

झट्टारोले हांने मैले, दुई बुड़ीलाई झ्याम् !
कान्छी आइन् दाह्रा किट्दै, तातो पुनेउले ड्याम् !

सकी नसकी बुड़ीयालाई, हानें फ्लाइंग किक
धर्खरिंदै हान्ने भाको, आफै उत्तानो चित !

जगटा समाई फनन घुमाई, निचरेँ कान्छीको गाँड़
जेठीको पालो मुङ्ग्रो टिपी, बजायो मेरो ढाड़ !

छोरी भईन् उँड़पुतली, छोरा चैँ भयो गुन्डा चोर्
बुड़ेशकालमा आमा बाबु चैँ, गाँड़ कोरा कोर !

बुड़ीयाले कोपरेर, अनुहार भरि काट्यो
दुई बुड़ीको ताना तानले, लुगा सबै फाट्यो !

गोजीमा भाको पैसा जती, कान्छीले सबै खोसी
जेठी चैँले मेरो मुखमा, अगुल्ठोले झोसी !

जेठी हिँडी छुट्टीएर, कान्छी पोइलाई गई
दुई बुड़ीको पोई अब, कुना बसी रोई !
दुई बुड़ीको पोई अब, एक्लै बसी रोई !!!!!

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image