• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes श्रीमतिको गति

अर्काको बूड़ी ल्याएँ मैले, पच्चिस हजार तिरी
बुड़ी सित नानी पनी, पाएँ एउटा फ्री !

बिहे गरेको दुई चार दिनमै, भुँडी दुख्यो भन्छे
बल्ल बल्ल बूड़ी ल्याएँ, अझै प्रेग्नेन्ट् पो रहिछे !

घरको काम सम्हाल्छीन्, भनेर बूड़ी ल्याइयो
बुड़ी लयाको छ: महिनामै, घोरले छोरो पाइयो !

काम कुरो लाथालिंग, मलाइनै पर्यो भार
नानी रुन्छ एकातिर, बूड़ी चैं लम्पसार !

रात भरी फत्रक्-फत्रक्, शोला हान्यो भन्छे
जहिलेसुकै भुँडी दुखने, ग्यस्ट्रिक पनि रहिछे !

चिसो चाप्लो खायो भने, भुँडी फुल्छ हुस्स
एक्छिन पछी नाक भचाँउने, बम छोड़छे फुस्स

डाक्टरकोमा लैजाउँ भने, पैसा निक्कै जान्छ
चेकअप गर्ने निहुँ गरी, जतासुकै छाम्छ !

बीमार भएकी बहना गरी, कहिले गर्छिन छट्टू
आफु चईं भने जुठो भाँडा, माजदा-माजदा हत्तु !

यस्ता बुड़ी ल्याउनु भन्दा, एक्लै बस्नु वेश
दुई चार माऊ कुखुरा पनि, झाँक्री लगाएर शेष !

धामी झाँक्री लाउँदा पनि, भुँडी दुखने गएन
जातासुकै छामे पनि, डाक्टर नादेखाई भएन !

दवाई पानी गर्दा गर्दा, निक्कै जाती भईन्
झिटी मिटी पोको पारी, अर्कैं सित गईन् !

सोंचेको थिएँ बिहे गरे पछि, लागिन्छा होला ऊंभो
अर्काको स्वास्नी ल्याउँने हुँदा, ऋणमा टुप्पी डूब्यो !

सुझाऊ छ मेरो हे साथी भाई हो, नल्याउँनु अर्काको स्वास्नी
भनेको यदि मानेनौं भने, म जस्तै होलानी !!!!!!!!!!!!!!!!!!

भईयो गुड़ीया,
नल्याउँनु साथि भाई हो, यस्ता बुड़ीया !!!!

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image