ग्राहक:- यो केरा कसरी हो?
पसले:- एक रुपैयाको एउटा।
ग्राहक:- ६० पैसामा दिने?
पसले:- ६० पैसामात बोक्रामात्र आउछ।
ग्राहक:- ए तेसो भएत यि ४० पैसा, बोक्रा राख्ने, केरा दिने
If You want Advertiese Here mail us at info@advertnepal.com