एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ.. ओखति लिने समयमा डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?” डाक्टरः “जोडले शंख नफुक्नु होला..”
If You want Advertiese Here mail us at info@advertnepal.com