हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ ।
(Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्)
केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ ।
हाकु: ढन्यबाट!
केटी: म तपाईलाई के सहयोग गर्न सक्छु ?
हाकु: टिमी म सँग बिहे गर्छेउ ?
केटी: तपाईंले गलत नम्बर डायल गर्नु भयो जस्तो छ ।
हाकु: हैन । मैले टिम्लाई नै खोजेको हो । बिहे गर्छेउ म सँग ?
केटी: मलाई केहि इन्टेरेस्ट छैन तपाईं सँग बिहे गर्न ।
हाकु: मेरो कुरा ट सुन
केटी: केहि सुन्नु छैन मलाई ।
हाकु: भन हनिमुन मनाउन कहाँ लगम टिम्लाई… अमेरिका ? लन्डन ? पेरिस ?
केटी: कस्तो कुरा नबुझेको… मलाई तपाइ सँग बिहे नै गर्नु छैन ।
हाकु: बिहे गर्दा सुन को औठी १००००० को अनि हिरा को हार दश लाख को दिउला ।
केटी: तपाई सिधा-सिधा कुरा बुझ्नु हुन्न हो ? मलाई केहि इन्टेरेस्ट नै नभको कुरा.. किन जबरजस्ती बिहे गर्न कर गर्दै हुनुहुन्छ ?
हाकु: अब ठाह भयो होला नि तिम्लाई हाम्रो पिडा ?
आफुलाई नचाइएको अफर घरी घरी कल्/एस्.एम्.एस्. गरेर भनिरख्दा कस्तो हुदो रैछ ?
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 1/-*5999