विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।।
तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो: “मायालु प्रिय, मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
If You want Advertiese Here mail us at info@advertnepal.com