• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

hahaha

के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे,

नेपालको पहाडमा पक्रेछ रे,

पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ भनेछ रे ।

कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ,

पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे।

बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे।

के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !!!!!!!

 

 

 

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image