शेरेले एउटी केटीलाई I Love You भनेछ केटीले एक झापड हानेर भनी- "के भनिस् ?"
शेरे(रुँदै): जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ?"