• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

बुढीशेरे

( शेरे आफ्नी बुढी सँग बसिराखेको थियो )

बुढी : तिम्लाइ म कस्तो लाग्छ?

शेरे : साह्रै राम्री

बुढी : कत्तिको राम्री? अलिक खुलेर भन न

शेरे : येती राम्रि कि तिमी जस्तो अझै अरु २ /३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु…

 

 

     
 

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image