एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ ।
एकजना मान्छेले आफ्नो घरमा लगेर पिँजडाभित्र राखिदिएछ ।
डाङ्ग्रे चरोलाई होस आएपछि यताउता हेरेछ अनि आफूलाई पिँजडाभित्र बन्द देखेर भनेछ, "आब्बुइ !
जेलमा पो परेछु, त्यो कारवाला मर्यो कि क्या हो ?"
राजीब श्रेष्ठ
www.tourmynepal.com
www.hamrobus.com
If You want Advertiese Here mail us at info@advertnepal.com