• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

‘पहिले नै झ्याप’

गोरेले पहिलानै धेरै रक्सी खाइसकेको थियो । उसलाई अझै खान मन लागेर एउटा भट्टीमा गयो ।

गोरे : ओ दाइ ..थोरै रक्सी पाउन ..

साहुजी : ओ हो हुँदैन ..तिमीले पहिलानै धेरै खाइसकेका छौ ..गोरे लुरुक्क फर्कियो । केहिसमयपछि गोरे पछाडिको ढोकाबाट फेरि भट्टीमा पस्यो ।

गोरे : हेल्लो भाइ हल्का रक्सी मिल्छ..

साहुजी : हुँदैन दाइ तपाँइ पहिलानै झ्याप हुनुहुन्छ.. गोरे फर्कियो । एकछिनमा फेरि गोरे बाथरुम तर्फको ढोकाबाट छिर्यो ।

गोरे : मेरो प्यारो साहुजी अलिकन यसो पाउन रौंसी..

साहुजी : तिमीले धेरै खाएका छौ थप्न पाइदैन .. गोरे : ल ..ल ..साहुजी.. अब चाँही पक्का भो म धेरै नै झ्याप भाको रैछु भनेर ..

साहुजी : कसरि ..?

गोरे : यसअघिका दुइवटा पसलमा पनि मलाई यसै भनेका थिए क्या..

--राजीब श्रेष्ठ--

 

 

 

www.tourmynepal.com

www.hamrobus.com

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image