एक पटक हाट-बजार मा आफ्नो श्रीमती लाई अर्को केटा संग घुम-घाम गर्दा देखेर...
श्रीमान ले त्यो केटा बोय-फ्रेन्ड लाई कुट्न थालेछ अनि श्रीमती...
श्रीमती: कुट-कुट अरु कुट आफ्नो श्रीमती लाई कहिले घुमाउनु छैन अर्काको लाई घुमाउने...खुब
तेस पछी त्यो केटा ले श्रीमान लाई कुट्न थालेछ
श्रीमती: कुट कुट अरु कुट आफु घुमाउनु छैन अर्का लाई पनि घुमाउन न दिने
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal
If You want Advertiese Here mail us at info@advertnepal.com