• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes सर र विद्यार्थी

अङ्ग्रेजीको सरसँग एउटा विद्यार्थीले सोध्यो:- सर "नटुरे" को अर्थ के हुन्छ ???
सर:- नटुरे???
सर अकमक्क परे, कुरा टार्नलाई भोलि भनौला भने..
उनले पुरै dictionary छान मारे तर नटुरे शब्द कहि भेटेनन !!
भोलि पल्ट विद्यार्थीले फेरि सोध्यो : 'नटुरे' को अर्थ के हो??
त्यो दिन पनि सरले कुरा टारे अब उस्ले सधै सोध्न थाल्यो,
सर लाजले उसलाई देखेर अर्कै बाटो हिडन थाले । तर, उस्ले भेटयो कि त्यही question
सोधेर हैरान पार्यो,
अन्तिममा दिक्क भएर सरले सोधे मलाई नटुरेको spelling भन, विद्यार्थीले भन्यो :
NATURE
सर रिसले आगो भएर बर्बराउन थाले साले, गोरू मलाई बेकुफ बनाइस ?
नेचरलाई नटुरे भनेर मेरो ज्यान खाइस, तलाई स्कुलबाट निकाली दिन्छु ,,
विद्यार्थीले सरको खुट्टा समाएर रूदै रूदै
भन्यो :- सर please ,तेसो नगर्नु मेरो "फुटुरे" (future ) खराब हुन्छ !!!
सर अहिलेसम्म होसमा आएका छैनन

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारीONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 1/-*5999

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image