• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

सपनाको कुरा

राम र हरी बारिको पाटामा एक-आपस मा कुरा गर्दै:-

राम : सुन त हरी … मैले हिजो कस्तो खतरा सपना देखेँ नि!

हरी : ए होर! के देख्यौ भन त!

राम : तिमी र म आकाश बाट खसेको रहेछौँ। म चाहि चिनि मा परेछु तिमी चाहि दिशा भएको सेफ्टी ट्या‌कीमा (गिज्याउदै)

हरी : मैले नि त्यस्तै सपना देखेको थिए ।

राम : हो र .. अनि?

हरी : हो त नि। फरक यत्ती थियो कि – म तिमीलाई चाट्दै थिए। तिमी चाहि मलाई!

राम ः ट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वा

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image