राम र हरी बारिको पाटामा एक-आपस मा कुरा गर्दै:-
राम : सुन त हरी … मैले हिजो कस्तो खतरा सपना देखेँ नि!
हरी : ए होर! के देख्यौ भन त!
राम : तिमी र म आकाश बाट खसेको रहेछौँ। म चाहि चिनि मा परेछु तिमी चाहि दिशा भएको सेफ्टी ट्याकीमा (गिज्याउदै)
हरी : मैले नि त्यस्तै सपना देखेको थिए ।
राम : हो र .. अनि?
हरी : हो त नि। फरक यत्ती थियो कि – म तिमीलाई चाट्दै थिए। तिमी चाहि मलाई!
राम ः ट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वाट्वा