गर्लफ्रेन्ड र boyfriend
गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई अंगालो हाल्न खोज्यो ।
Girlfriend: don’t touch me. जे जे गर्न मन छ बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए तिम्रो बिहे हुने बितिकै मलाई फोन गर , म कुदेर आइपुग्छु !