• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Kale ra KAli

 काले आफ्नो मायालु काली संग पार्कमा माया पिरतीका कुरा गर्दै बसिरहेको थियो ।

यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान (Kiss) गर्न थाले ।

यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??  

कालीः हुन्छ गर तर त्यसको BoyFriendरिसाउला नि फेरी ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image