• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

सिस्नुको कमाल

अमेरिकन नेपाल घुम्न बनी आयेछ ।

बाटोमा उस्लाइ दिशा लागेछ ।

नजिकैको सिस्नु झाडिमा गएर दिशा गरेछ।

दिशा गरिसके पछि उस्ले सिस्नुको पात तिपेर दिसा पुछेछ सिस्नुले सार्है पोलेछ र भनेछ नेपाल इज सो अ्मेजिङ पातमा पनि करेन्त लाग्ने।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image