Blood Test and Urine Test
काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए …गोरे किन रोको यार त…?
गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको … काले : मेरो त Urine Test गर्न पर्छ रे …उ हु उ हु