हाकु काले चर्चमा
शुक्रबार साझ तिर एकपल्ट हाकु काले चर्च गएछ ओरिपरी को माहोल बुझ्दैथ्यो
हाकु – एत्तिकैमा लोडसेडिङ भएछ र पुरै अध्याँरो भएछ । ।
तेसै बेलामा घन्टी बजेछ… टङ्ग – टङ्ग – TONGGG! . .
हाकु काले चिच्याउन थालेछ.. ल म्याचिस अन्डरटेकर पो आउन लागेछ! आबुईईइ