हाकु: साहुजि, सलाई दिनुस न! . . . . .
साहुजी ले लाईटर दिन्छ . . . . .
हकु: (एक झापाड हान्दै) म्याचिस्, लाईटर ले कसैले कान कोट्ट्याउछ!