• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

हाकुको करामत

साउथ एसिएन गेम्स को फाइनलमा नेपाल, भारत र बङ्लादेशको तलवार प्रतियोगिता चलेछ ।

(नेपाल बाट हाकु काले ले भाग लेको थ्यो) भारतियले हावा मा धोती फाल्यो र १० टुक्रा पारेर देखायो ।

(सबैले पररर ताली बजाय) बाङ्ग्लादेशी ले माछा हावा मा फाल्यो र बराबर २० टुक्र पार्दियो ।

(झन धेरै ताली बजाए हेर्नेहरुले) अब हाकुको पालो आयो ।

सबैको नजर हाकु कालेमा तेर्सियो ।

हाकु ले नेपाल बाट लामखुट्टे लेराको रैछ तेस्लाई हावा मा उडायो अनि साइ-सुइ तल्वार चलायो ।

तर लामखुट्टे टुक्रा भएन – उडेर गयो । (सबैजना गलल हाँसे)

हाकु (रिसाँउदै): नहाँस म्याम्पाकाहरु! गएर चेक गर – त्यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्डैन । (गोल्ड मेडल सिधै हाकु कालेलाई!)

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image