तँ सँग के छ? राजेश दाई : हेहेहेहेहेहे, म सँग घर छ, गाडी छ, बैंक ब्यालेन्स छ!
तँ सँग के छ? हाकु काले : म सँग त्यो सब लुट्ने मास्टर प्लान छ ।
(राजेश दाइ आजकल एउटा भरपर्दो सेकुरिटी गार्ड को खोजी मा हुनुहुन्छ)