हाकुलाई करेन्ट
हाकु कालेले झुक्किएर बिजुलीको तार समातेछ ।
हाकु आत्तिएर भुइमा लड्यो ! . . . जोड्-जोड ले चिच्याइरहेको थियो बिचरा मर्नै लागेको थियो । . . .
अचानक सम्झ्यो, बिजुली धेरै चोरी भयो भनेर केहि दिन देखी हाकुको टोल कै बत्ती काटेको छ बिध्युत प्राधिकारण ले ।