एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .
भ्यागुता त ठाउँको ठाउँ बेहोश….
——————————————————————————–
हुलास भए अरु किन खोज्ने
शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?
.
.
.
.
.
.
.
.
.
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?
——————————————————————————–
धुर्मुस स्वर सम्राट
धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो
यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन
धुर्मुस :- अनी किन त ?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो
आज मलाई मेरो गोरुको याद आयो अनी रोएको