• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

साला ठग भिखारी

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ ..

भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन”

हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?

भिखारी खुशी हुँदै : “छ हजुर्, छ !

हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image