हाम्रो नेता घरमा नेताको छोरा: बाबा ! बाबा!! आमालाई सन्चो भएन , चाडै नौ एघार (९११) मा फोन गर्नुस त !!! येम्बुलेंस बोलौनुस | एकछिनमा.... नेता : ओ हो !!! के हो मेरो मोबएलमा त ११ नम्बर नै छैन रहेछ त !!!