केटी: हप्तामा तिमी कति चोटि दारी काट्छौं? केटा: हप्तामा होइन म त दिनमा नै चालिस पटक दारी काट्छु केटी: के तिमी पागल हो? केटा: होइन,हजाम हुँ!!!