पत्नीले पतिसंग सोधिन्: तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ? ‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।