• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

सरदारजीलाई अस्पतालमा

वीरगञ्ज -काठमाण्डौको बाटोमा ट्रक चलाउने एउटा सरदारजीलाई अस्पतालमा जचाउँन जाने काम परेछ ।

सरदारजी बीर अस्पतालमा पुगेछन् । फाराम भर्नुपर्‍र्यो ।

उनले फाराममा उल्लेख भए अनुसार नाम‚ उमेर‚ ठेगाना सवै लेखेछन् तर सेक्स लेख्नु पर्ने ठाउँमा अलमल भए ।

धेरै बेर सोंचेपछि त्यहाँ लेखेको पुरुष र महिला काटेर उनले लेखेछन् स् “हफ्ताको ३ पटक ।”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image