वीरगञ्ज -काठमाण्डौको बाटोमा ट्रक चलाउने एउटा सरदारजीलाई अस्पतालमा जचाउँन जाने काम परेछ ।
सरदारजी बीर अस्पतालमा पुगेछन् । फाराम भर्नुपर्र्यो ।
उनले फाराममा उल्लेख भए अनुसार नाम‚ उमेर‚ ठेगाना सवै लेखेछन् तर सेक्स लेख्नु पर्ने ठाउँमा अलमल भए ।
धेरै बेर सोंचेपछि त्यहाँ लेखेको पुरुष र महिला काटेर उनले लेखेछन् स् “हफ्ताको ३ पटक ।”