• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

वकिल: तपाईको पति अबिस्वासि

वकिल: तपाईको पति अबिस्वासि,फटाहा,र चरित्रहिन हुनुहुन्छ हैन?
निता:हो वकिल साहेब
वकिल: यसको सानो प्रमाण भन्न सक्नुहुनछ?
निता: किन नसक्नु! मेरो कुनै पनि बच्चाको अनुहार,नाक,नक्सा उनिसगँ मिल्दैनन्।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image