नेपाली बिषय
मिस कक्षामा नेपाली बिषयअन्तर्गत ब्याकरण पढाइरहेकी थिइन
मिस - म राम्री छु, यो कुन काल हो ?
दीपक- यो भूतकाल हो मिस ।
मिस - के रे ? भूतकाल हैन, यो वर्तमानकाल हो ।
दीपक- नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो,मिसले
म राम्री छु भन्दा त भूतकाल नै भयो नि मिस हा हा हा हा ...