• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

परीक्षा सकेर परीक्षा हलबाट बाहिर निस्कँदै

परीक्षा सकेर परीक्षा हलबाट बाहिर निस्कँदै गर्दा पहिलो साथीले दोस्रो साथीलाई सोधेछ ।
पहिलो: तँलाई आजको Question कस्तो लाग्यो ?
दोस्रो: मलाई त सजिलो लाग्यो ।
पहिलो: के लेखिस त ?
दोस्रो : के को लेख्नु नि मैले अप्ठ्यारो अप्ठ्नयारो मात्र पढेर आएको थिएँ । प्रस्न चाहिँ सजिलो सजिलो आएछ अनि के  लेख्नु र ?

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image