एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो ।
कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन
तर एउटी बुढी भने आँसु झारी रहेकी थिई ।
पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।
बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई