पति-यदि म छिटो मरे भने तिमी अर्को बिहे गर्छौ? पत्नी-नाइँ म त मेरो बैनी संग बसेर जिन्दगी बिताउ छु /अनि म पहिला मरे भने तिमी के गर्छौ? पति-म पनी तिम्रै बैनी संग बसेर जिन्दगी बिताउनु पर्ला नि