• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

भयानक तपस्या

हरि ले भयानक तपस्या गरेछ , भगवान खुसि भयर हरि लाई बरदान मग्न बनेछ .

भगवान :' तर तिमीले जे माग्छौ तेस्को डबल तिम्रो छिमेकी ले पाउछ

.'हरि बढो दोधार मा परेर सोच्न थाले छ .

मैले कार माग्य भने त छिमेकि ले 2ota कार पौछु .

धेरै बेर सोचे पछि भगवान लाई भने६:
'"भगवान मेरो १ ओटा आँखा फुटाली दिनुहोस्

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image