• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

तास

दार्ही बूढोः छोरा ५ पछि कति आउँछ भन त् ?

धुर्मुसेः ६, ७, ८

दारी बूढोः बाबा पढाइमा त तगडा छ मेरो छोरो, अनि ७ पछि कति आउँछ भन त ?

धुर्मुसेः ८, ९, १०

दार्ही बूढोः बाफ रे, अनि १० पछि नि ?

धुर्मुसेः गुलाम, मिस्सी, बास्सा।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image