केटा एउटा केटी सँग : . केटो : म सँग घुम्न जान्छौँ ? . केटी : कता लान्छौ हौ? . केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। . केटी : ओके तेसो भय जाम shopping गर्न . . . . केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!