• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शेरे को तपस्या

शेरेको तपस्या एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।

अचानक भगवान प्रकट भयछन अनि भनेछन । .

भगवान : त के चाहान्छस माग…? . .

शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . .

भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ! 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image